पीडितलाई शिक्षा, स्वास्थ्य र रोजगारी दिन सकिन्न भन्नेले कुर्सी छोड्नुपर्छ

काठमाडौं,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद विन्दा पाण्डेले ‘यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ अपूर्ण भएको बताएकी छिन् । निश्चित घटनामा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने, त्यसो गर्न नसके नपुंशक बनाउनुपर्ने र त्यो पनि नसके आजीवन कारावासको सजायँ हुनुपर्ने सांसद पाण्डेको माग छ । यो माग पूरा गर्नका लागि पाण्डेको संयोजकत्वमा ‘लैंङ्गिक न्यायका…