मन्त्री सवार गाडी दुर्घटना : घाइते दुई महिलाको मृत्यु

काठमाडौं । बझाङ केदारस्यु गाउँपालिका १ झारछडास्थित जयपृथ्वी राजमार्गमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बी बहादुर सिंहकी पत्नी अमृता सिंह र आफन्त जयादेवी सिंहको मृत्यु भएको हो । पाँच जना सवार गाडी कालङगा नदीको किनारमा खसी दुर्घटनाग्रस्त भएको थियो । प्रहरीले तत्काल उद्धारगरी…