काठमाडौ, कोठामा हिटर बालेर आराम गरेका एक जना प्रहरी हवल्दार कैलालीको धनगढीमा मृ त फेला परेका छन् । उनी आफ्नै वेडमा सु तेको अवस्थामा मृ त फेला परेका हुन् । परिवारका सदस्य कोही घरमा नभएको बेलामा उनी एक्लै थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डीएसपी बेदप्रकाश जोशीका अनुसार प्रहरी हवल्दार रमेश दत्त जोशी…