काठमाडौं, आज सुनको मूल्य तोलामा एक हजार ४०० ले गिरावट देखिएको छ। आइतबार प्रतितोला एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज रु एक लाख ८८ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै,चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ घटेर रु एक हजार ९७० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज…