पेन्सन पाउनेले वृद्धभत्ता नपाउने,दोहोरो सुविधा कटौती

काठमाडौँ, अबदेखि निजामती कर्मचारीले अवकाशपछि दोहोरो सुविधा नपाउने भएको छन् । प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा पास हुने चरणमा रहेको निजामती सेवा विधेयकले यस्तो व्यवस्था गर्न लागेको हो । सोमबार समितिमा भएको छलफलमा निजामती कर्मचारीले अवकाशपछि पाउने दोहोरो सुविधा कटौती गर्ने सहमति भएको हो । विगतमा निजामती कर्मचारीले अवकाशपछि पाउने निवृत्तिभरण ९पेन्सन० पनि…