काठमाडौं, प्राध्यापक र कर्मचारीलाई बेतलबी बिदा जोडेर पेन्सन दिने निर्णय त्रिविले उल्ट्याउने तयारी गरेको छ। ‘यो विषयमा छलफल भएको छ । कानुनी सल्लाह गरेर सुधार गर्छौं’, त्रिविकारजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले भने । बेतलबी बिदालाई सेवा अवधिमा जोडेर भटाभट प्राध्यापक र कर्मचारीले पेन्सन लिइरहेको समाचार सार्वजनिक भएको थियो । बेतलबी बिदालाई सेवा अवधिमा जोड्न नपाइने नियम…