पुस २५ गते देखि थुलुङ दुधकोशी गाउँपालिकामा अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुनेभएको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बिहिबार बसेको कार्यपालिका बैठकले पुस २५ गते देखि प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । प्रवक्ता कार्किका अनुसार प्रतियोगिता पुस २९ गते सम्म हुने छ । जसको लागि…