एनपीएल विजेताकाे पुरस्कार घोषणा

काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताका लागि पुरस्कार घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कार घोषणा गरेको हो। एनपीएल विजेताले एक करोड १० लाख पुरस्कार पाउने क्यानले जनाएको छ। दोस्रो हुनेले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउने क्यानको भनाइ छ। यसअघि नै प्लेअफमा…