हङकङमा सम्पन्न अल्ट्रा ट्रेलमा नेपालका अर्जुनले दोस्रो स्थान हासिल,थप २ नेपाली दशाैँ स्थान भित्र

हङकङमा गत शुक्रबार सम्पन्न ‘द नर्थफेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२४’ दौड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका अर्जुन कुलुङ राईले दोस्रो स्थान हासिल गरेका छन्। उनले १०० किलोमिटरको निर्धारित दूरी ११ घण्टा ४८ मिनेट २७ सेकेन्डमा पूरा गरी दोस्रो स्थान सुरक्षित गरेका हुन्। अर्जुन फिलिपिन्सका विजेता जोन रे ओनिफाभन्दा केबल ८ मिनटले पछि परेका थिए। उनी…