अधिकारीको सरुवालाई लिएर आम बुद्धिजीवीले फरक विश्लेषण,स्वार्थ अनुरुप सरुवा

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व चयनमै राजनीतिक स्वार्थ हाबी हुने भएपछि मातहतका प्रहरी अधिकारीको सरुवा निष्पक्ष र समय सापेक्षबारे कल्पना गर्न सकिँदैन । पछिल्लो एक सातामा केही प्रहरी अधिकारीको सरुवालाई लिएर सामाजिक सञ्जालदेखि आम बुद्धिजीवी विश्लेषकहरुले फरक विश्लेषण गरिरहेका छन् । सरकारले आवश्यक ठानेमा कुनै पनि बेला जिम्मेवार कर्मचारीको सरुवा गर्नसक्ने प्रावधान उपयोग गर्दै ८…