सोलुखुम्बुको दुई अस्पताललाई प्रशासनले बन्द गरायो

सोलुखुम्बुमा कागजात पुरा नगरी सञ्चालित दुई अस्पताललाई बन्द गराइएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा क्षेत्रमा सञ्चालित दुई वटा निजि अस्पताललाई जिल्ला प्रशासन कार्यालयले बन्द गरेको हो । बन्द गरिएको अस्पतालहरुमा सोलु सामुदायिक अस्पताल जोरबौद्ध र सोलु हेल्थ क्यर छुल्यामु रहेको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिनुभयो । उक्त अस्पतालहरु मध्ये सोलु सामुदायिक…