घुम्ती शिविरबाट महाकुलुङवासी लाभान्वित

सोलुखुम्बुको दुर्गममा पर्ने महाकुलुङ गाउँपालिका –३ का सप्तसिङ कुलुङले आफ्नो छोराको जन्मदर्ता काठमाडौंमा बनाउन पाएपछि खुसी हुँदै भन्नुभयो, “यही कामको लागि मात्र गाउँमा जानु परेको भए धेरै खर्च लाग्थ्यो, समय निकाल्न कठिन हुन्थ्यो । तर गाउँपालिकाले हामी बसेकै ठाउँमा सेवा प्रवाह गर्दा धेरै सहज भयो ।” अर्का सेवाग्राही छत्र कुलुङले पनि आफू गाउँमा गएर विवाह…