संसद् क्यालेन्डरका विषयमा छलफल

काठमाडौँ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरूसँग भदौ महिनाको संसद् क्यालेन्डरका विषयमा छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको छलफलमा क्यालेन्डर तय गरिएको छ । शुक्रबार बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकबाट निर्णय भएपछि क्यालेन्डर सार्वजनिक हुनेछ । बैठकमा सत्तारुढ दल नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक…