सगरमाथा सहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु

सगरमाथा सहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु हुने भएको छ । आगामी भदौ १६ गतेदेखि आरोहण अनुमति लिने आरोहीले सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क तिनुपर्ने भएको हो । पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संशोधन गरेको पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अनुसार भदौ १६ गतेदेखि सगरमाथासहित अन्य हिमालमा आरोहणमा…