नेपाल-भारत सुपुर्दगी सन्धीलाई पुनरावलोकन गर्ने महत्वपूर्ण निर्णय

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण करिब करिब निश्चित जस्तै भएपछि भदौ १ मा भारतीय विदेश सचिव नेपाल आउने भएका छन्। भारतीय विदेश सचिव विक्रम मिश्री भदौ १ गते काठमाडौं आउने भए कार्यक्रम तय भएपनि परराष्ट्र मन्त्रालयले औपचारिक मिति तय भैनसकेको जनाएको छ। भारतीय विदेश सचिव नेपाल आउने निश्चित भएको छ तर मिति तय…