एकैदिन ३५ हजार बढीले गरे हवाईयात्रा,चापकाे कारण रात्रिकालीन पनि हवाई उडान

काठमाडौं,अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिराले सडक सञ्जाल अवरुद्ध भएकाे छ। असोज ११ र १२ गते देखि अविरल बर्षा हुदा केही दिन देखि काठमाडौं आउने मुख्य सडकमार्ग नै अवरुद्ध हुँदा आवागमनमा समस्या भोग्नुपर्‍यो। संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका घटनाले जनजीवन अस्तव्यस्त भएको छ। दसैंको मुखमा आ-आफ्नो गन्तव्यमा जान हौसिएका…