म्यानमारको महँगो उपहार नेपाल ल्याउन सकस

काठमाडौँ, म्यानमारका केही बौद्ध संघसंस्थाहरुले दुई वर्ष अघि संयुक्त रूपमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने भनिएको करिब ३२ टन बराबरको बुद्धको मूर्ति नेपाल ल्याउन सरकार उदासीन देखिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा धेरै महँगो धातु ह्वाइट जेड स्टोनबाट बनेको बुद्धको मूर्ति म्यानमारले उपहारस्वरूप दिने भनेपछि सरकार उत्साही नहुने कुरै भएन । देउवाले तत्कालीन गृहमन्त्री…