दुबै मृगौला पिडित टेक बहादुर भुजेल (पुष्कर खवास) लाई सहयोगको हार्दिक अपिल गर्दछौ । कन्काई नगरपालिका वडा न:९ घैलाधुब्बा निवासि बर्ष ३६ का टेकबहादुर भुजेल खवास फेसबुक आइडी (puskar khawas) विगत केहि समय देखि दुवै मृगौला (किड्नि) फेल भइ हाल किस्ट मेडिकाल कलेज तथा शिक्षण अस्पताल महालक्ष्मी 1 ललितपुर डाइलोसिस गराउदै आउनु भएको छ ।…