प्रदेश १ मा हत्या र आत्महत्या अत्यधिक, ११७४ जनाले आत्महत्या,४५८ बलात्कारका घटना

देशभरका ७ वटा प्रदेशमध्ये प्रदेश १ मा जघन्य हत्या, आत्महत्या तथा बलात्कारका घटना धेरै भएको प्रहरीको तथ्याङ्क छ । गत वर्ष साउनदेखि जेठसम्मको ११ महिनामा प्रदेश १ मा ११२ वटा हत्याका घटना भएका थिए । दोस्रो नम्बरमा रहेको मधेस प्रदेशमा १०४ वटा हत्या भएका छन् । यस्तै प्रदेश १ मा आत्महत्याको दर अघिल्लो वर्षको तुलनामा…