काठमाडौं, पहिले–पहिलो कोदो खानेलाई ‘गरिब’ भनेर हेप्ने चलन थियो । तर, पछिल्लो समय भने कोदोको परिचय नै पूर्णरूपमा बदलिन पुगेको छ । आजभोलि सहरका ठूला होटल, रेस्टुरेन्टमा कोदोका अनेक थरी परिकार बनेर महँगो मूल्यमा बिक्री हुन थालेका छन् । पहिले गरिबको खाना भनेर हेपिएको कोदोको गुणगान अहिले भने धनीले गाउन थालेका छन् । कोदोमा भएका…