बहुविवाह सम्बन्धी कानूनले हिंसा मात्र होइन आत्महत्याको घटना बढाउनेछ

काठमाडौं, माइतीघर मण्डलामा आमरण अनसन रहकी बिनु यादवले बहुविवाह सम्बन्धी कानून पारित भए आफ्नो लास(शव)अनसन स्थलबाटै उठाउनुपर्ने जिकिर गरेकी छिन्। शुक्रबारदेखि माइतीघर मण्डलामा आमरण अनसनमा रहेकी उनले महिलालाई पीडा दिने र हिंसा भड्काउने खालको कानून ल्याउन नपाइने भन्दै कानून पारित भए आफ्नो लास माइतघरबाटै उठाउनुपर्ने बताएकी हुन्। उनले भनिन्, ‘सरकारको प्रस्तावमा तयार भइरहेको बहुविवाह सम्बन्धी…