काठमाडौ, दुई दिन देखि हराएकी एक दुई वर्षकी बालिकाको शव फेला परेको छ । मोरङको रंगेली नगरपालिकावाट हराएकी बालिकाको शव खा ल्टोमा पुरेको अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नगरपालिका २ स्थित चन्द्र उरावकी २ वर्षीया छोरी हुन् । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले आइतबारबाट हराएकी दुई वर्षीया बालिका…