भारतमा क’रणीका घटनाहरु दिनहुँ बढिरहेका छन्। हालै सार्वजनिक एक बलात्कारको घटना शरिर नै सिरिङ्ग हुने किसिमको छ। महाराष्ट्रको ठाणे जिल्लामा सामूहिक क’र’णीको एक दर्दनाक घटना सार्वजनिक भएको छ। यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म २९ जनाले १५ वर्षीया बालिकाको क’र’णी गरेको पाइएको छ। घटनामा संलग्न बालिकाका साथीले शुरुमा उनलाई क’र’णी ग’रे’र भिडियो बनाएका थिए। त्यसपछि सोही भिडियोमाफर्त…