मोरङको उर्लाबारी नगरपालिका-८ राजघाटमा आज दिउँसो एक किशोरको ह'त्या भएको छ । मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार फुटबल खेल्दाको विवादलाई लिएर उर्लाबारी-८ का १७ वर्षे अभिशेक चौधरीको ह’त्या गरिएको हो। दिउँसो तिर अभिशेकमाथि छ सात जनाको समूहमा रहेका युवाहरुले छु’रा हानेका हुन् । छुरा प्रहारबाट अभिशेष गम्भीर घा’इते भएका थिए । ढाड लगायत…