शिक्षिका चन्द्र कुमारीको बि’ष सेवनबाट मृत्यु,उनको श्रीमानलाई यस्तो आ’रोप

काठमाडौँ,सोलुखुम्बुकी चन्द्र कुमारी कार्कीको बि’ष सेवनबाट उ’पचारको क्रममा मृ’त्यु भएको छ । घ’रायसी बि’बादका का’रण उनले बि’ष से’वन गरेको कार्कीको माइती प’क्षको भनाइ रहेको छ । बा’रम्बार ट’चर दिने गरेको का’रण उनि कहिले काही माइत आएर पनि बस्ने गरेको मा’इती पक्षको भनाई रहेको छ । जब वि’वादपछी उनले बि’ष सेव’न गरिन त्यसपछी उनका श्रीमानले छरछिमेकी…