सप्तरीको रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च मावि परिसरमा दुई वर्ष अघि भएको घ,टनाका फरार आ,रोपित सोही ठाउँका २५ वर्षीय छोटु भनिने देबनारायण मण्डल प,क्राउ परेका हुन्। जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको इजलाशले मण्डललाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको छ । न्यायाधीश ओझाकै इजलासले यसअघि पुस १२ गते उक्त घ,टनाका आ,रोपित सोही ठाउँका…