विराटनगरमा सोहदर भाइले धा’रिलो ह’तियार प्रहार गरी दाइको ह’त्या गरेका छन् । विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक विवादमा दाजु ४२ वर्षीय भोला सिंहको ह’त्या गरेका हुन् । भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार ला’गुऔषधको दु’र्व्यसनमा फ’सिसकेका साजनले मादक पदार्थ…