नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । आज बिहान साढे १० बजेदेखि सुरू भएको विद्युतीय मतदानमा शान्तिपुर्वक युवाहरू सहभागी भएका छन् । मतदान सकेर आजै मतगणना गर्ने निर्वाचन कमिटीले जनाएको छ । पोखरा सभागृहमा शुक्रबारदेखि युवासंघको महाधिवेशन जारी छ । पार्टी नेतृत्वले चाहेको व्यक्तिलाई सर्वसम्मत गराउने नाममा सुरुमा रोकिएको…