काठमाडौँ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार र मेयर बालेन शाहबिच भेटवार्ता सम्पन्न । महाराज र बालेन साहबिच १ घण्टा राष्ट्रहीतलाई केन्द्रमा रहेर संवाद भएको थियो । राष्ट्र, जनता र स्वाभिमानको सेवामा समर्पित यो भेट ऐतिहासिक बनोस्। नयाँ पुस्ता र गौरवशाली इतिहासबिचको यो संवाद राष्ट्र पुनर्निर्माणको दिशामा एक महत्त्वपूर्ण संकेत बन्न सकोस्’, हाल…