काठमाडौं,प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिकर्मीहरुले देशको अहिलेको अवस्थाको सही ढंगले विश्लेषण गर्ने उपयुक्त बेला भएको बताएका छन्। पूर्व सांसद मञ्च, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको वर्तमान अवस्था स् चूनौति र समाधान बिषयक कार्यक्रममा सभामुख घिमिरेले देशको अवस्थामा बारेमा सकारात्मक र नकारात्मक दुवै ढंगले विश्लेषण हुने गरेको भन्दै अब देशको अहिलेको अवस्थाको सहि ढंगले विश्लेषण…