तनहुँमा ॐ सेवा समाज कल्याण संस्थाको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न

काठमाडौं । "आफू बाचाैं र अरुलाई पनि बचाअाैं" भन्ने मुल नाराका साथ गएको शनिबार भदैा १८ गते ब्यास नगरपालिका वडा नम्बर ०१, दमौलीको तनहुँमा ॐ सेवा समाज कल्याण संस्थाको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । गएको केहि महिना अगाडि मात्र दर्ता गरिसकेको ॐ सेवा समाज कल्याण संस्थाको केक काटेर ब्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ…