विश्वकै उच्च स्थानमा भिडियो खिचेर वल्र्ड रेकर्ड’ बनाएकालाई सम्मान

काठमाडौं,विश्वकै उच्च स्थानमा छायांकन गरिएको म्यूजिक भिडियोबाट ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल ५ जना नेपाली सम्मानित भएका छन् । हिमाल एफ.एम.को आयोजना तथा राईको ब्राण्डको प्रायोजनमा काठमाण्डौँमा आयोजित एक कार्यक्रममा पुष्कर नेपाल, सन्च बहादुर राई, राजन खरेल, लक्ष्मण कार्की र पावल राई सम्मानित भएका हुन् । रेकर्ड होल्डरलाई नेपालका प्रथम उपराष्ट्रपति…