पुर्वेली गित सिन्दुर साक्षी छ बोलको गित को सुटिङ सम्पन्न भएको छ। शिबसंगम राईको शब्द,संगित रहेको उक्त गितमा राजेन्द्र केरुङ,बिजय फागो,उषा राई र उपाश्ना पोख्रेलले स्वर दिएका छन। बिनेश राई को सङित संयोजन,रेकर्डिङ तथा मिक्सिङ शुन्दर लामाले गरेका छन । उक्त भिडियोमा अहिलेका चर्चित मोडल तथा डान्सर सुधिर श्रेष्ठ र बिमला खजुम को मुख्य अभिनय…