पुजा र आकासको संम्बन्ध बिग्रिएको केहि दिनमै यि युवकको अगालोमा देखा परिन पुजा,

नेपाली चलचित्र उधोग पछिल्लो समय गसिपका कारण तातिरहेको छ । कहिले प्रेमका कारण, कहिले गर्भवती अभिनेत्रीका कारण त कहिले अन्तरबार्ताका कारण । यता अभिनेत्री पुजा शर्मा पछिल्लो समय प्रेमका कारण चर्चामा छिन् । उनको प्रेम चर्चा अभिनेता आकाश श्रेष्ठसंग भने हैन । आकाशसंग प्रेममा छिन भन्ने हल्ला बजारमा निकै चल्यो । तर, सो हल्लाले पुर्णता…