जेठ १२,काठमाडौं कवि रोशन यक्सोको कवितासंग्रह ‘सम्झनाको चोमोलुङ्मा’ शनिबार राजधानीमा लोकार्पण भएको छ। अनामनगरस्थित युनियन हाउसमा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रमुख अतिथिको आसनबाट कृति लोकार्पण गर्नुभएकाे हाे । समारोहमा संचारिका समूहकी केन्द्रीय अध्यक्ष बिमला तुम्खेवा र साहित्यकार सकुन्तला जोशी विशिष्ट अतिथि रहनुभएकाे थियाे । कुलपति राईले यक्सोको कवितालाई जनताको कविताको संज्ञा…