जापानमा नेपाल एयरलाइन्सको जहाज बिग्रियाे,मर्मतमा छलफल

काठमाडौं, जापानमा नेपाल एयरलाइन्सको जहाज बिग्रिएको छ । आरए ४३४ नम्बरको बाइडबडी जहाज बिग्रिएपछि उडान हुन नसकेको हो । नेपाली समय अनुसार बिहान ६ः१० मा उडान भर्न लागेको जहाजको टायर पड्किएपछि उडान हुन नसकेको हो । नेपाल वायुसेवा निगमका प्रवक्ता (प्राविधिक) मनोज कुमार ठाकुरले टायर पड्किएपछि यहीँबाट प्राविधिक लिएर जाने कि उतै मर्मत गर्ने भन्ने…