काठमाडौं, केछ खबर भनेर सोद्धा ठट्यौंली स्वरमा ठिक छ हजुर, केछ हजुरको खबर भन्दै गुन्जीने बालगायक सचिन परियारको स्वर अब सुनिने छैन। १४ वर्षीय सचिन सदाका लागि परलोक गएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि सचिनलाई बिहीबार महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको थियो। परियारको बिहीबार बिहान १० बजे उपचारकै क्रममा निधन भएको हो। सचिनको स्वास्थ्यमा समस्या आएको…