काठमाडौं, राजा फर्काउन उत्साही भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज गर्ने प्रर्दशनमा शान्तिपूर्ण हुने भनिए पनि सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा बनाएको छ। दुर्गा प्रसाईंको राजाबादी समूहले काठमाडौंको तीनकुनेमा हिंसा भड्काएपछि सचेत भएका सुरक्षा अंगले मंगलबारको सुरक्षा व्यवस्था कडा बनाउने भएका हुन्। चक्रपथभित्र र बाहिर कुनै पनि हिंसात्मक कार्य हुन नदिनेगरी सुरक्षा व्यवस्था कडा बनाउन भ्याली…