वित्तिय शोषणविरुद्ध विभिन्न ९ वटा संगठनहरुले संयुक्तरुपमा संघर्षको घोषणा

काठमाडौं, वित्तिय शोषणविरुद्ध विभिन्न ९ वटा संगठनहरुले संयुक्तरुपमा संघर्षको घोषणा गरेका छन् । बिहिबार काठमाडौंको संवाद डबलीमा पीडितहरुले पत्रकार सम्मेलनको आयोजना गरी चैत १७ गतेदेखि काठमाडौंमा विशाल प्रदर्शनसहति निर्णायक आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलभ केसीले वर्षौंसम्म पनि सरकारले वित्तिय शोषण गर्ने संस्थाहरुलाई कार्वाही पनि नगर्ने र पीडितहरुलाई न्याय…