काठमाडौंमा एकै परिवारका चारजना बे’होस, एकको मृत्यु

काठमाडौँको रामकोटमा एकै परिवारका पाँच जनाले देहत्यागको प्रयास गरेको देखिएको छ । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँच जना सोमबार राति ९.३० बजे बे’हो’स अवस्थामा भेटिएका हुन् । तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा गए राति १०.३० बजे मृत्यु भएको महानगरीय…