‘घुसकाण्ड’ मा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी ओलीसम्म राजीनामा बुझाएका छन्। मंगलबार घुस लेनदेनसम्बन्धी अडियाे प्रकरणमा मुछिएका मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत आफूमाथि लागेका आरोप अनुसन्धानमा सहयोग पुगोस् भनी राजीनामा दिएको जानकारी दिएका छन्। उनले कहिले काहीं नखाएको विष पनि लाग्ने भन्दै अहिले आफू त्यसैको शिकार भएको बताएका छन्। उनले लेखेका छन्, ‘बिगत…