रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको पहिचान खुलेको छ। प्रहरीका अनुसार शव ३० वर्षीया रुविदेवि साहको हो। स्थायी ठेगाना माधवनारायण-६ मधोपुर, घर भारतको बिहार मुजफ्फरपुर भए पनि उनी हाल गौर-२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। मृतक रुविको चार वर्षीय एक छोरा रहेको प्रहरीले जनाएको छ। प्रहरीले दिएको जानकारी…