काठमाडाैँ, लगातार रूपमा बर्षा भइरहेकाे कारण गाउँ-ठाउँमा सावधानी अपनाउनहुन गाउँपालिका अध्यक्ष तथा पालिका परियोजना सल्लाहाकार समिति अध्यक्ष असिम राईले अपिल गर्नुभएकाे छ । उहा भन्नुहुन्छ - निरन्तर भैरहेको वर्षातको कारण विभिन्न ठाउँमा पहिरो जाने र ठाडो खोल्साहरुमा ठूलो भल आउने क्रम जारी छ । केही ठाउँमा घर पुरिएका छन भने विभिन्न ठाँउको सडक अवरुद्ध भएका…