काठमाडौं, महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा एक जनाको शव भेटिएको हो । निलगिरी गेस्टहाउमा सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशी कुमार लाल कर्णको शव भेटिएको छ । उनी गेस्टहाउसभित्रै मृत फेला परेका हुन् । उनकाे मृत्युबारे केही खुल्न बाकी छ । याे घटना कसरी भयाे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ । याे पनि…