थुलुङ दुधकोशीले ५२ करोड ३ लाख ५४ हजारको बजेट ल्याउने,यस्तो छ आयको अनुमान

सोलुखुम्बु। जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले ५२ करोड ३ लाख ५४ हजारको बजेट ल्याउने भएको छ। अध्यक्ष असिम राईको अध्यक्षतामा आज सम्पन्न स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको वैठकबाट उक्त सीमा निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ।आर्थिक बर्ष २०८०/०८१ का लागि संघीय अनुदान,प्रदेश अनुदान,आन्तरिक श्रोत तथा बैंक मौज्दातका आधारमा राजस्व परामर्श समितिको परामर्श अनुसार आयको अनुमान…