चार दिने भारत भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

चार दिने भारत भ्रमणका क्रममा बुधबार दिल्ली जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिउँसो २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । आजै दिल्ली गएपछि प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बिहीबार बिहान मोदीसँग औपचारिक भेटवार्ता गर्नुअघि बुधबार साँझ डोभालसँग…