काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङले सुशीला कार्कीज्यूलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको पनि बताएका छन् । देश र जनताको हितको लागि हामी सवै एक भएर सहयोग गरी अगाडी बढ्नुपर्नेमा उनको जोड छ । घिसिङले थप भनेका छन्–…