काठमाडौँ, नेपालबाट जापानमा काम गर्न जानुअघि प्रशिक्षार्थी श्रमिकहरूले जापानी भाषा र संस्कृति सम्बन्धी परीक्षा दिन्छन् । न्यूनतम २१९ घण्टाको पढाइ सकेपछि दिइने परीक्षामा पास गरेकाहरू मात्रै जापानमा काम गर्न जान पाउँछन् । सामाजिक संस्था नेपाल जाइका अलमनाई एशोसिएशन (न) नेपालले त्यस्तो परीक्षा लिने गरेको छ । नेपाल सरकार र जापान सरकारबिच भएको सम्झौता अनुसार विगत…