एकीकृत बस्तीका नयाँ घरमा लाप्राकीको मन बसेन

गोरखाको बारपाक केन्द्रविन्दु भएर २०७२ सालमा गएको भूकम्पपछि घरबारविहीन भएका लाप्राकका बासिन्दालाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गुप्सीपाखामा एकीकृत नमुना बस्ती बनाइदियो । एकनासका चिटिक्कका घर बनाएर गोलाप्रथाबाट स्थानीयलाई हस्तान्तरण गरी २०७८ साल वैशाख ९ गते लालपूर्जा पनि वितरण गरियो । तर एकीकृत बस्तीका नयाँ घरमा लाप्राकीको मन बसेन । उनीहरुले पुरानो थातथलो नछाडेपछि अधिकांश नयाँ…