सोलुखुम्बुवाट निर्वाचित राई र राजभण्डारीले फोर्चे ठाक्री छोलिङ गुम्बा र फोर्चे खानेपानी आयोजनाको अवलोकन

सोलुखुम्बु । प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा सोलुखुम्बुवाट निर्वाचित मानवीर राई र बुद्धिकुमार राजभण्डारीले खुम्बु पासाङल्हामु गाउँपालिकाको फोर्चेमा नवनिर्मित फोर्चे ठाक्री छोलिङ गुम्बा र फोर्चे खानेपानी आयोजनाको अवलोकन गर्नुभएको छ । भोलि उद्घाटन हुन लागेको उक्त गुम्बा र खानेपानी आयोजना निर्माण प्रति वहाहरुले खुशी व्यक्त गर्नुभएको छ । उचाई र चिसोको बाबजुध पनि योजना उत्कृष्ट…